आजदेखि ईमर्जिङ नेपालको आइपीओमा आवेदन दिन सकिने
काठमाण्डौ।ईमर्जिङ्ग नेपाल लिमिटेडले आज माघ २६ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो ।जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि...